FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

नमुना गाउपालिका बन्दै चौरपाटी गाउपालिका ।।

अछामको चौरपाटी गाउँपालिकाले महिलाहरुलाई उद्यमी बनाउने अभियान सुरु गरेको छ । महिलाहरुलाई उद्योमी बनाउनका लागी चौरपाटीको वडा नम्बर ४ को कार्यालयले ४५ दिने हाते होजियारी सीप बिकास तालिमको सुरु गरेको हो ।

Pages