Submitted on: Sun, 03/10/2019 - 10:46
अछाम : गाँउपालिका स्तरीय खेलकुद प्रतियोगिता चौरपाटीमा सम्पन्न भएको छ । यूवा तथा खेलकुद विकास समिती गाँउपालिका अध्यक्ष शेर बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका उपाध्यक्ष माया कुँवर रहनु भएको थियो ।