FAQs Complain Problems

समाचार

सूचना सूचना सूचना

सुचना ! सुचना !! सुचना !!!

विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड—१९) दोस्रो लहर यस चौरपाटी गाउँपालिकामा समेत महामारीको रुपमा फैलिन गई यस गाउँपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरुमा समेत यसको संक्रमण देखिएकोले आम जन—समुुदायको स्वास्थ्य अवस्थालाई मध्ये नजर गर्दै यसको संक्रमण फैलिन नदिन रोकथाम तथा नियन्त्रणका लागि अर्को ब्यवस्था नभएसम्म मिति २०७८/०१/२० गतेदेखि २७ गते सम्मका लागि यस चौरपाटी गाउँपालिका अन्तर्गत अत्यावश्यक स्वास्थ्य सेवा वाहेक सम्पूर्ण सार्वजनिक सेवा पूर्ण रुपमा बन्द गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । सार्वजनिक सेवा प्रवाह बन्द भई आम नागरिकमा पर्न जाने असुविधा प्रति चौरपाटी गाउँपालिका क्षमा प्रार्थी छ ।

आर्थिक वर्ष: