Submitted on: Fri, 05/24/2019 - 15:26
चौरपाटी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आज चौरपाटीमा माटो परिक्षण शिविर संचालन गरिएको छ । उक्त शिविरमा चौरपाटी गाउँपालिका का विभिन्न वडामा १३६ जना कृषकहरुको माटोको परिक्षण गरिएको थियो । माटो परिक्षणका लागी माटो तथा मल परिक्षण प्रयोग शाला सुन्दरपुर कञ्चनपुरका माटो विज्ञ दल बहादुर खडका र रमे