Submitted on: Tue, 05/28/2019 - 10:47
राजेन्द्र कुँवर ।युवा रास्ट्रका सान,दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ ओल्गापुरी व्यावसायिक बिधालयको सातौ दिक्षन्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले तालिममा सिकेको सिपलाइ जीवन उ