FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

शिरोमणि लेखनाथ आधारभुत बिधालयको भौतिक शैक्षिक अवस्थाको अनुगमन

राजेन्द्र कुवँर

चौरपाटी गाउपालिका वडा नम्बर १ सिउडी शिरोमणि लेखनाथ आधारभुत बिधालयको भौतिक शैक्षिक अवस्थाको अनुगमन गरियो । शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वमा अनुगमन गरेको थियोे ।

Pages