Submitted on: Sun, 06/23/2019 - 13:14
असाढ ८ अछाम : चौरपाटी गाउँपालिका वडा नं ४ स्थित पायलको मदनेमा खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पुर्ब उपप्रधानमन्त्री भिम बहादुर रावलले खानेपानीको उदघाटन गर्नुभएको छ ।