Submitted on: Mon, 07/01/2019 - 12:18
राजेन्द्र कुवँर असार १३ अछाम
चौरपाटी गाउँ पालिकालाइ अनिवार्य तथा आधारभूत शिक्षा घोषणा कार्यक्रम सप्पन्न भएको छ । बालबालिका लाई बिधालय ल्यौ सिकाउ र टिकाउ भन्ने मुल नाराका साथ घोषणा गरिएको कार्यक्रममा शैक्षिक सरोकारवाला सहभागी रहेका थिए ।