अछाम : प्रस्तावित चौरपाटी बहुमुखी क्याम्पस स्थापनाका लागी बैठक सोमबार चौरपाटीमा सम्पन्न भएको छ । तदर्थ समिति अध्यक्ष हर्क बहादुर साउँदको अध्यक्षतमा बसेको बैठेकले विभिन्न समितिहरु गठन गरेको छ ।
वडा नं