Submitted on: Fri, 07/01/2022 - 11:34
शेर बहादुर शाह ,अछाम:धान बालिमा जैविक विविधता उपयोग ,आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७९ चौरपाटि गाउँपालिका कृषि बिकास शाखा अछामको आयोजनामा वडा नम्बर ५ को ईन्द्रा बन मा गरिएको छ ।