Submitted on: Thu, 12/29/2022 - 12:19
शेर बहादुर शाह, अछाम : चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले विद्यालयलले कितावी ज्ञानका साथै कला सँस्कृतीको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । बुधबार चौरपाटीमा आयोजित चौरपाटी गाउँपालिका अन्तरगतका माध्यामिक विद्यालय स्तरीय देउडा गीत प्रतियोगिताको उद्घाटन कार्यक्रममा वोल्दै