FAQs Complain Problems

समाचार

७६/७७

डिप बोरीङ बनाउने लाई चुनौती दिदै रिचार्ज पोखरी अभियानमा चैरपाटि

जलबायु परिवर्तन संगै खाने पानीका मुहान सुक्न थाले पछि चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माणलाइ अभियानका रूपमा अगाडि बढाएको छ । चौरपाटी गाउँ पालिका वडा नम्बर १ को सिउडी स्थित मौरे लेकमा रिचार्ज पोखरी संगै मानव निर्मित करिब ५ सय मिटर लम्बाइको ताल निर्माण गर्ने जानकारी गाउँ पालिकाका अध्यक्ष हर

Pages