चाैरपाटी गाउँपालिका स्तरिय हाजिरी जवाफ प्रतियाेगिता

अाज मिति 2075 साल भाद्र महिनाकाे 29 गतेका दिन "सुखी नेपाली समृद नेपाल , बाल अधिकार हाम्राे सराेकार " भन्ने मूल नाराका साथ चाैरपाटी गाउँपालिकाकाे अायाेजनामा सेभ द चिल्ड्रेन तथा वाक नेपाल काे सहयात्रा परियाेजनकाे सह्याेगमा गाउँपालिका स्तरिय राष्टिय बाल दिवस २०७५ काे अवसरमा चाैरपाटी गा.पा. मा मा.वि. स्तरिय हाजरी जवाफ प्रतियाेगिता चाैरपाटी गा.पा. वडा नं १ मा रहेकाे सिउँडी मा.वि. मा सम्पन्न गरियाे । साथै उक्त कार्यक्रममा वडा नं १ सिउडीकाे अाधारभूत विधालय स्तरिय हाजरी जवाफ प्रतियाेगिता समेत सुसम्पन्न गरियाे ।

आर्थिक वर्ष: