चाैरपाटी गाउँपालिकाद्वारा ४ वटा उन्नत जातका वाेका वितरण

बैशाख, ७अछाम
      चाैरपाटी गाउँपालिकाले ४ वटा उन्नत जातका वाेका निशुल्क वितरण गरिएकाे छ । गाँउपालिकामा बाख्रा स्राेत केन्द्र स्थपना गर्नकाे लागि कृर्षकलाई वितरण गरिएका निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले जानकारी दिनु भयाे । गाउँपालिकाकाे पशु शाखाबाट प्रति वाेका ३५ हजारका दरले १ लाख ४० हजार अार्थिक सहयाेगमा वाेयर जातका वाेका वितरण गरिएकाे पशुशाखाले जनाएकाे छ । वाेयर जातका वाेका चाैरपाटी गाउँपालिका  वडा नं ७ मार्कु स्थित पारस बाख्रा पालन फर्मका सञ्चालन सुरत बाेगटी,  वडा नं ५ गहिल स्थित काटेखेत बाख्रा पालन फर्मका सञ्चालक तुल बहादु खडका, वडा     नं १ माेटेनाका देव बहादुर साँउद र पदम बहादुर साउँदलाई वितरण गरिएकाे गाउँपालिकाका  पशु शाखा प्रमुख दिलिप बहादुर शाहले जानकारी दिनु भयाे । 

 

 

आर्थिक वर्ष: