FAQs Complain Problems

समाचार

आज चौरपाटीमा माटो परिक्षण शिविर  संचालन गरिएको छ ।

चौरपाटी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आज चौरपाटीमा माटो परिक्षण शिविर  संचालन गरिएको छ । उक्त शिविरमा चौरपाटी गाउँपालिका का विभिन्न वडामा १३६ जना कृषकहरुको माटोको परिक्षण गरिएको थियो । माटो परिक्षणका लागी माटो तथा मल परिक्षण प्रयोग शाला सुन्दरपुर कञ्चनपुरका माटो विज्ञ दल बहादुर खडका र रमेश प्रशाद ओझा ले गर्नु भएको थियो भने आर्थिक सह्योग चौरपाटी गाउँपालिका कृषि विकास शाखा बाट भएको थियो । उक्त शिविरमा एज् जाँच , नाइट्रोजन , फस्फोरस र पोटास तत्वो जाँच गरिएको जानकारी शाखा प्रमुख  प्रेम बहादुर महत ले जानकारी गराउनु भएको थियो ।

आर्थिक वर्ष:

सुचना तथा समाचार